वर्णमाला

 

यस भाषामा ६ वटा स्वरवर्ण र ३६ वटा व्यञ्जनवर्ण गरी ४८ वटा वर्णहरू छन्:

अ आ ए ओ इ उ -
आ: ए: ओ: इ: उ:
क ख ग घ ङ
च छ ज झ
ट ठ ड ढ
त थ द ध न न्‍ह
प फ ब भ म म्‍ह
य य्‍ह र र्‍ह ल ल्‍ह
व व्‍ह स ह अ्

धिमाल-नेपाली-अङ्ग्रेजी शब्‍दकोषको वर्णहरु माथि दिइएको वर्णानुक्रम अनुसार क्रमबध्द गरिएका छन्।