यस भाषामा ७ वटा स्वरवर्ण र ३० वटा व्यञ्जनवर्ण गरी ३७ वटा वर्णहरू छन्:
दुमी-नेपाली-अङ्ग्रेजी शब्दकोशको वर्णहरू माथि दिइएको वर्णानुक्रम अनुसार क्रमबद्ध गरिएका छन्।