श्रेय र कृतज्ञता

संकलनमा योगदान

  • भोटखोला गा.पा. वडा नं २ चेपुवा गाउँ निवासी श्री ज्याबु ल्होमी, गुरु ल्होमी, जेम्स ल्होमी
  • भोटखोला गा.पा. वडा नं २ निवासी श्री अरुणोदय आधारभूत विद्यालयका प्र. अ. पेक्मा नुप्पा
  • भोटखोला गा.पा वडा नं ३ होङ्गोङ निवासी शिक्षक श्री घोक्‍का छेदर भोटे (लोबाङ) ज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं।

शब्दसूची तयार गर्ने र टाइप गर्ने

  • फुपुल्हाच्यीक् नुप्पा, एन. डी. लामा, छेजाप थिकेपा ल्होमी
  • भाषावैज्ञानिक दृष्टिकोणबाट सम्पादन कार्यमा परामर्श गर्नुहुने एस. आई. एल. इन्टरनेशनल (नेपाल) का भाषा विकास परियोजना सल्‍लाहकार एवं भाषाविज्ञ डा. नेत्रमणी दुमीराई
  • आई. टी. सपोर्ट विशेषज्ञ रेसा नुप्पा

 

जिज्ञासु पाठकहरूद्वारा यस शब्दकोशलाई अध्ययन गरी थप सल्‍लाह-सुझावको पनि अपेक्षा गर्दछु।