यस भाषामा ५ वटा स्वरवर्ण र २९ वटा व्यञ्जनवर्ण गरी ३४ वटा वर्णहरू छन्:
आठपहरिया-नेपाली-अङ्ग्रेजी शब्दकोशको वर्णहरू माथि दिइएको वर्णानुक्रम अनुसार क्रमबद्ध गरिएका छन्।